नेचर Archives | Page 3 of 3 | Khabarhub Khabarhub

मनमोहक पाँचपोखरी

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी । समुन्द्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको यो पोखरी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने एक सुन्दर गन्तव्य हो । राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा अवस्थित यो पोखरी समुद्री सतहबाट ४०६० मिटरको उचाइमा रहेको छ । एकै स्थानमा…