नेचर Archives | Page 3 of 3 | Khabarhub Khabarhub

धम्पुसको एकीकृत विकास गुरुयोजना तयार

कास्की–कास्कीको उत्तर पश्चिममा अवस्थित पर्यटकीय धम्पुस गाउँको पर्यटन, खेलकूद, कृषिसहित समग्र पक्षको एकीकृत विकासको गुरुयोजना तयार गरिएको छ । पर्यटकीय गाउँका रुपमा स्वदेश तथा विदेशमा परिचित माछापुच्छ्रे गाउँपालिका–७ मा कृषि, पदयात्रा मार्ग, शिक्षा, स्वास्थ्य र खेलकूदको विकास गरेर पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले वडाले गुरुयोजना निर्माण गरेको हो । गत वर्ष धम्पुस र बेलायतको वेल्स राज्यको…