पर्यटन Archives | Page 30 of 69 | Khabarhub Khabarhub

मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक

सिमकोट– मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुनपर्ने पर्यटक रोकिनुपरेको हो ।  टेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूका अनुसार दुई…