Live on
Your Voice, Your Power
भैरहवा– पर्यटन व्यवसायीले ४३औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् । सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योजनाबारे जानकारी गराएको हुन् ।…