Live on
Your Voice, Your Power
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई इंकित गर्दै ‘साँढे’ का कारण बोर्ड धराशायी भएको बताएका छन् । पर्यटनको बोर्डको २३ औँ वाषिकोत्सव कार्यक्रममा बोल्दै आलेले सीइओ रेग्मीले आफ्नो फाइदा मात्र हेर्ने गरेकाले पर्यटन बोर्डले गर्नुपर्ने काम गर्न नसकेको दाबी गरे । उनले कोभिडका कारण पर्यटन क्षेत्र…