Live on
Your Voice, Your Power
धनुषा– राष्ट्रिय दलित आयोगले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । जनकपुरधामस्थित आयोगका सदस्य टुन्जे कामी बराइलीले प्रदेश प्रमुखको कार्यालयमा बुधबार प्रदेश प्रमुख भण्डारीसमक्ष प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदन…