देश/प्रदेश « Khabarhub

‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)

काठमाडौं- विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका रोयल बेंगल जातका पाँच बाघमध्ये ‘बघौरा’ (नर) र ‘महारानी’ (पोथी) हेर्न दर्शकहरूको भिड लागेको छ। नेपालमा सन् २०२२ को बाघ गणनाअनुसार ३५५ वटा बाघ छन्, जुन १२ वर्षअघिको तुलनामा तीन गुणा बढी हो। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी