देश/प्रदेश « Khabarhub

मधेस प्रदेशका नि. वर्तमान सभामुख यादव पुनः निर्वाचित

बारा - बारा क्षेत्र नम्बर १ को (ख) बाट नि. वर्तमान सभामुख सरोजकुमार यादव पुनः विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा कानुले ११ हजार ४० मत पाए ।