देश/प्रदेश Archives | Page 105 of 2068 | Khabarhub Khabarhub

महानगर तलब : बालेन, सुनिता र वडाध्यक्षले पाएनन्, अरू क–कसको बाँकी ?

काठमाडौं – काठमाडौं महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिको रोकिएको तलब सोमबारबाट भुक्तानी गर्न सुरू गरेको छ । तीन महिनादेखि महानगरमा प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा जनप्रतिनिधि र कर्मचारीले तलब पाएका थिएनन् । पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावरको १२ तले नक्सा पास गर्नुपर्नेमा १९ तला पास गरेको भन्दै मेयर बालेन्द्र साह (बालेन) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई…