देश/प्रदेश « Khabarhub

मुक्त कमैयाको बस्तीमा अनुगमन, धनीपुर्जाको श्रेस्ता कायम नहुँदा अनेक सास्ती

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले मुक्त कमैया पुनःस्थापनामा देखिएको समस्याबारे स्थलगत अनुगमन गरेको छ । समितिले मंगलबार कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया र जोशीपुर गाउँपालिकाको वडा नम्बर ३ रामनगर मुक्त कमैया शिविरमा अनुगमन गरेको हो ।अनुगमनका क्रममा उक्त मुक्त कमैया शिविरका २२ परिवार र जोशीपुर गाउँपालिका-३ मा रामनगरमा रहेको मुक्त कमैया शिविरमा ४ सय…