देश/प्रदेश Archives | Page 106 of 1734 | Khabarhub Khabarhub

माछा पार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

कास्की– पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा  मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुनार दम्पतीलाई करेन्ट…