देश/प्रदेश Archives | Page 1054 of 2049 | Khabarhub Khabarhub

बाढी र पहिरोका कारण नासिँदैछ रुप्सेको सौन्दर्य

गलेश्वर- अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रूपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्षेनी आउने बाढी पहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साउन ५ गते सोमबारको भीषण वर्षापछि आएको बाढीले रुप्सेको सौन्दर्य बिगारेपछि त्यसयता झरनाको प्राकृतिक स्वरुप नासिने क्रम…