देश/प्रदेश Archives | Page 1062 of 2048 | Khabarhub Khabarhub

महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै

महोत्तरी- महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ । गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ । गौशाला वितरण केन्द्रका प्रमुख…