Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ५ पिसिआर परीक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण मंगलबार पनि…