देश/प्रदेश « Khabarhub

अफगानिस्तान पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौँ– अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राप्ती प्लेसमेन्ट सर्भिसका रविन अधिकारीलाई पक्राउ गरेको हो । चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए । उनले पीडितलाई अफगानिस्तान पुगेपछि १…