देश/प्रदेश « Khabarhub

आज दिनभरका मुख्य समाचारहरू

काठमाडौँ– आज दिन भर राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण, मतपत्रमा उम्मेदवारी दिनेकाे मात्रै चुनाव चिह्न रहने, प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि, दैलेखका दुई जना व्यक्तिकाे अपमानजनक नाम परिवर्तन, थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारहरूले प्रमुख स्थान पाए । आज दिनभरका मुख्य समाचारहरू: राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले…