देश/प्रदेश « Khabarhub

अछामका ५ पालिकाका जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

अछाम- निर्वाचन आयोगले गत ३० वैशाख सम्पन्न स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण पेस नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्था नमानी निर्वाचनमा भएको खर्चको हिसाब किताब…