देश/प्रदेश « Khabarhub

बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने

लमजुङ– हरितालिका तीजको अवसरमा लमजुङको बेँसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार  बेँसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर  उत्सवबारे जानकारी गराएको हो ।   क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम…