Live on
Your Voice, Your Power
खोटाङ– प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् ।…