Live on
Your Voice, Your Power
काठमाडौँ– बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीँको विशेष टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भई ललितपुर बस्ने ५६ वर्षीय राजेश सुनुवारलाई पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना भई फरार रहेका सुनुवारलाई कार्यालयको विशेष अनुसन्धान टोलीले सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आजै अनुसन्धान तथा…