देश/प्रदेश « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक संसदीय समितिमा पठाइयो, तालाबन्दी र हड्तालले समस्या समधान नहुने प्रधानमन्त्री देउवाको भनाइ, विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम सदूपयोग हुनुपर्छ गृहमन्त्री खाँण, एमाले देश विकास अभियानमा लागेको ओलीको दाबी,  राष्ट्रियसभा अन्तगर्तको विषयगत समितिको निर्वाचन भदौ २३ गते, कक्षा १२ को परीक्षाफल प्रकाशित, उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स…