Live on
Your Voice, Your Power
सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका क्षेत्रका खोला छेउमा फोहर व्यवस्थापन गर्दा आउने दुर्गन्धले खोला आसपासको वातावरणमा प्रतिकूल असर पुग्न थालेको छ । जथाभाबी रूपमा खोलाको छेउमा फोहर व्यवस्थापन गर्दा खोलाको प्राकृतिक स्वरुप पनि कुरूप बन्न थालेको छ । वडा नं १ को नेपाल राष्ट्र बैंक चोकबाट पश्चिमतर्फको सुकुटी नालामा फ्याँकिएको फोहरले दुर्गन्ध फैलिएर वरिपरिको वातावरणमा असर पुग्न…