देश/प्रदेश Archives | Page 1124 of 2046 | Khabarhub Khabarhub

मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्नेः बागमती प्रदेशका सभामुख श्रेष्ठ

बागमती– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवका अवसरमा आयोगको बागमती प्रदेश कार्यालयद्वारा हेटौँडामा आज आयोजित कार्यक्रम शुभारम्भ गर्दै उनले  मानव अधिकार संरक्षणको सवालमा सबै एकजुट हुनुपर्ने  र राज्य…