देश/प्रदेश Archives | Page 1125 of 2046 | Khabarhub Khabarhub

प्रेस युनियनको समानान्तर भेलाले जेठ २८ र २९ तोक्यो नवौँ महाधिवेशन

काठमाडौँ– स्थापना दिवसको अवसर पारेर पटकपटक महाधिवेशनको मिति सारिएको विरोधमा नेपाल प्रेस युनियन आबद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला गरेको छ । काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा सम्पन्न भेलाले नवौँ महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय लिएको हो । पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात २१-२२ भदौमा सारिएको…