Live on
Your Voice, Your Power
काठमाडौँ - पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचन - २०७९ अन्तर्गत जारी मतगणनामा हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार…