Live on
Your Voice, Your Power
खोटाङ– खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदानप्रदान गरेका छन् । मझुवागढीस्थित कालिका भगवती मन्दिर दर्शनका क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबीच शनिबार भेटघाटका साथै अनुभव आदानप्रदान भएको हो । ज्येष्ठ नागरिक संघ खोटाङले कार्यालयको प्राङ्गणमा ओखलढुङ्गाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो ।कार्यक्रममा ज्येष्ठ नागरिकको…