देश/प्रदेश « Khabarhub

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा नाकाले । यो नाकाको नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा गत वर्ष असोज १२ गतेको पहिरोले ३६ जना बढी ज्यान लियो । चारवटा गाडी पुर्दा भएको ठूलो क्षतिपछि अहिले त्यहाँ धमाधम पुन:र्निर्माण भइरहेको छ । अहिले पहिरो रोकथामको काम पनि एकसाथ अघि बढेको छ । चिनियाँ…