देश/प्रदेश Archives | Page 1162 of 2045 | Khabarhub Khabarhub

२० दिनमा विपद्का घटनाबाट १८ जनाको मृत्यु

काठमाडौँ- वर्ष २०७९ सुरु भएपछिको २० दिनमा देशभर विपद्का घटनामा परी १८ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ ।  वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६ वटा…