देश/प्रदेश Archives | Page 1168 of 2045 | Khabarhub Khabarhub

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

भैरहवा - बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ : ३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी…