देश/प्रदेश Archives | Page 1170 of 2045 | Khabarhub Khabarhub

लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो

लमजुङ– शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ। लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरूले यसको संरक्षण र प्रर्वद्धनमा चासो दिएका छन् । पर्यटकीय गन्तव्यको रुपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न…