देश/प्रदेश « Khabarhub

सिराहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

सिरहा- सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्रसमेत दिएको छ । उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीय तह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान…