देश/प्रदेश « Khabarhub

वाग्मती गाउँपालिका अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी

हेटौडा- मकवानपुरको वाग्मती गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार खेम जर्गा मगरले छ हजार १६६ मत प्राप्त गरेका छन् । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली…