Live on
Your Voice, Your Power
लमजुङ - कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र जिल्ला कमिटी लमजुङको २ कार्यकाल उपाध्यक्ष भएर काम गरे। ०४३ देखि हालसम्म भएका ५ वटा चुनावमा उनले विजय हासिल गरेका छन्। झन्डै ४ दशक जनप्रतिनिधि भएर काम…