Live on
Your Voice, Your Power
सुर्खेत : कर्णाली प्रदेश पर्यटन, कृषि, जडिबुटि, जलस्रोत जस्ता विभिन्न प्राकृतिक स्रोतहरुले भरिपूर्ण र प्रचुर सम्भावना बोकेको प्रदेश हो । संघीय सरकारको छाँयामा सधै परेको हुनाले यहाँको पर्यटन प्रर्वद्धन, भौतिक विकास निर्माणमा कर्णाली अघि बढ्न सकेको छैन । यहाँको जनजीविकाको सवाल नेताहरुले चुनावमा उठाउने भएपनि अघिपछि खासै ध्यान दिने गरेका छैनन् । केन्द्रबाट विकास निर्माणका…