Live on
Your Voice, Your Power
काठमाडौं - गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको समस्या समाधान गर्न निर्देशन दिएका छन् । मधेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा गृह मन्त्रालयमा आयोजित समन्वयात्मक बैठकमा बोल्दै गृहमन्त्री लेखकले वैकल्पिक स्रोतहरुको पहिचान र वैज्ञानिक वितरणको व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण र समन्वय गर्न निर्देशन दिए । 'हिजोमात्रै प्रधानमन्त्रीले बोरिङ गर्ने भनेर…