देश/प्रदेश Archives | Page 123 of 2069 | Khabarhub Khabarhub

देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम हाे : उपप्रधानमन्त्री सिंह

भक्तपुर – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम भएको बताएका छन् । शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको महत्वबारे बताएका हुन् । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । ‘जति बढी खेलाडी…