देश/प्रदेश « Khabarhub

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको…