देश/प्रदेश Archives | Page 1248 of 2038 | Khabarhub Khabarhub

मोतीपुर गोलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौँ पठाइयो

बुटबल– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको दोहोरो झडपमा परी सशस्त्र, जनपद प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका थिए । झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्रका प्रहरीका दुई गरी चारजनालाई…