Live on
Your Voice, Your Power
काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः जेठ ३ गते मतदान सम्पन्न भएसँगै गणना सुरु भइसकेको छ । ३ गते बेलुकीबाट वडा नम्बर १ र ४ गते बिहान देखि वडा नम्बर १८ को गणना भइरहेको छ । सर्लाही जिल्लामा अन्य पालिकामा लगभग नतिजा आइसक्दा बरहथवाको भने गणना बल्ल सुरु भएको हो ।…