देश/प्रदेश Archives | Page 1255 of 2038 | Khabarhub Khabarhub

महिलाको चरित्रहत्या गरेको आरोपमा चार जना युट्युबर पक्राउ

काठमाडौँ- युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । पक्राउपर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक…