Live on
Your Voice, Your Power
चितवन– निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण चितवनको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् । दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली…