देश/प्रदेश « Khabarhub

नेपालगञ्ज मेयरमा कांग्रेसको अग्रता, उपमेयरमा जसपा

नेपालगञ्ज - बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम राखेका छन् । जारी मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार उनले ४१० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत ल्याएका छन् । उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९…