देश/प्रदेश « Khabarhub

पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता

पर्सा – विकट गाउँका रुपमा परिचत ठोरी गाउँपालिका–३ शिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन् । ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्ने शिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गर्नुभयो । टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उनले बताए । “यहाँ…