Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालय खोल्ने विषयमा समिति गठन गरेको छ । बिहीबार बसेको शिक्षा समितिको वैठकले विद्यालय सञ्चालन मापदण्ड निर्माण गर्न ‘विद्यालय सञ्चालन मापदण्ड समिति’ गठन गरेको मेयर विद्यासुन्दर शाक्यले बताए । उक्त समितिले असोज ४ गतेसम्ममा मापदण्ड बनाउने उनको भनाइ छ । बैठकमा शिक्षक, अभिभावक, स्वास्वास्थ्य विज्ञ लगायतको…