देश/प्रदेश « Khabarhub

सात बुँदे सहमतिपछि जनकपुरको निषेधाज्ञा हटाइयो

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा दुई समूदायबीच सहमतिपश्चात हटाइएको छ । सोमबार दुई समूदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाको अधीनमा रहने, उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व…