देश/प्रदेश « Khabarhub

पढाइ नभएको भन्दै विद्यार्थीले लगायत विद्यालयमा ताला

अर्घाखाँची– अर्घाखाँचीको शितगंगा नगरपालिका ११ ढुङ्गेसेरामा रहेको धर्मोदय माविका विद्यार्थीहरूले पठनपाठन नभएको भन्दै तालाबन्दी गरेका छन् । लामो समय कोरोना महामारीका कारण बन्द रहेको विद्यालयमा खुलेपछि पनि शिक्षकहरूको कमिले पठनपाठन नभएको विद्यार्थीले गुनासो गरेका छन् । विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएकाले पढाई नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । धर्मोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा…