देश/प्रदेश « Khabarhub

भूतपूर्व गोर्खाको पेन्सन राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन माग

लन्डन - बेलायतस्थित भूतपूर्व गोर्खाहरूको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुँदा नेपाललाई करोडौँ रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरूले आपत्ति जनाएका छन् । गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै…