Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुकेको बताएका छन् । महाअभियोग ल्याउनुपर्नेमा दलहरु रोकिँदा राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत बताएका छन् । ‘पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपतिलाई महाअभियोग लगाएको भए दोस्रोपटक प्रतिनिधिसभा विघटन हुने थिएन,’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनका जानकारहरुसँग…