देश/प्रदेश Archives | Page 1298 of 2030 | Khabarhub Khabarhub

कोरोनाले थलियो पर्यटकीय नगर पोखरा

पोखरा– कोरोना भाइरस संक्रमणका कारण झण्डै डेढ वर्षदेखि थला परेको पर्यटकीय शहर पोखरा थलिँदै गएको छ । कोरोनाको त्रासका कारण लामो समय गरिएको लकडाउनका कारण गत वर्ष पर्यटक भित्रिने पहिलो सिजन नै ठप्प बन्यो । असार लागेपछि केही खुकुलो बनाइए पनि चहलपहलको वातावण बन्न सकेन । लकडाउन खुकुलो पारिएपछि निर्वाध गतिविधि सञ्चालन गर्न नपाएका कारण…