देश/प्रदेश Archives | Page 1304 of 2029 | Khabarhub Khabarhub

चीनबाट थप १० लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ– कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज काठमाडौँ आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११…